महोत्तरीबाट हराएका बालिका र किशोरी भारतीय सहरमा भेटिए

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका र किशोरी भारतको सितामढीमा सुरक्षित फेला परेको बताइएको छ । उनीहरुको पहिचान गरी लिएर आउन महोत्तरी प्रहरी त्यसतर्फ प्रस्थान गरेको छ । उनिहरु हिजो दिउँसोदेखि हराइरहेका थिए । घरबाट घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको थियो … Continue reading महोत्तरीबाट हराएका बालिका र किशोरी भारतीय सहरमा भेटिए